Back

ⓘ संस्कृति - संस्कृति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल, हाम्रो लोक संस्कृति, संयुक्त राज्यको संस्कृति, दिन, नेपाल प्रज्ञा प्रतिष्ठान, भारतीय ..



                                               

संस्कृति

संस्कृति कुनै समाजमा गहराईसम्म व्याप्त गुणहरूका समग्र रूपको नाम छ जुन ती समाजका सोचने, विचारने, कार्य गर्न, खान-पिउँने, बोल्न, नृत्य, गायन, साहित्य, कला, वास्तु आदिमा परिलक्षित हुन्छ। संस्कृतिको वर्तमान रूप कुनै समाजका दीर्घ कालसम्म अपनाइएका पद्धतिहरूको परिणाम हुन्छ।

                                               

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन सम्बन्धि कार्यहरू गर्ने सर्बोच्च निकाय हो। विभिन्न समयमा विभिन्न मन्त्रालय अन्तरगत रहेका विभागहरूलाई मिलाएर वि.सं. २०५७ देखि यो मन्त्रालय अस्तित्वमा आएको हो। नेपालमा पर्यटन उद्योगको विकासमा नेतृत्व गर्नु, सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रचारप्रसार गर्नु तथा हवाई सेवाको प्रवर्धन गर्नु यसको प्रमुख कार्यहरू हुन्। सांस्कृतिक संस्थान। पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति नेपाल पर्यटन बोर्ड। पुरातत्व विभाग। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान। नेपाल नागरिक उड्डयन प्राधिकरण। नेपाल राजकीय प् ...

                                               

हाम्रो लोक संस्कृति

हाम्रो लोक संस्कृति सन् १९५६ मा सत्यमोहन जोशीद्वारा लेखिएको पुस्तक हो। पुस्तकमा नेपालको लोक संस्कृतिको बारेमा प्रकाश पारिएको छ। यो पुस्तकले वि.सं. २०१३ सालमा नेपालको सबैभन्दा प्रतिष्ठित र सर्वोच्च साहित्य पुरस्कार मदन पुरस्कार प्राप्त गरेको थियो।

                                               

संयुक्त राज्यको संस्कृति

संयुक्त राज्य अमेरिका को संस्कृति मुख्य रूप देखि पश्चिमी संस्कृति को मूल हो र रूप हो, तर एक बहुसास्कृतिक इथियोस द्वारा प्रभावित छ जो अफ्रीकी, मूल निवासी अमेरिकी, एसियाई, पोलिनेशियन र लैटिन अमेरिकी मान्छे र उनको संस्कृतहरु मा शामिल छ। यसमा यसको आफ्नै सामाजिक र सांस्कृतिक विशेषताहरू छन्, जस्तै बोल, संगीत, कला, सामाजिक बानीहरू, व्यञ्जन, र लोकगीत। यसको इतिहास भरमा धेरै देशहरूबाट ठूलो मात्रामा माइग्रेशनको परिणामस्वरूप संयुक्त राज्य अमरीका एक नैतिक र नस्लवादी विविध देश हो। धेरै अमेरिकी सांस्कृतिक तत्वहरू, विशेषतया लोकप्रिय संस्कृतिबाट, विश्वभरि फैलिएको छ आधुनिक मास मिडियाको माध्यमबाट।

                                               

दिन

२४ घन्टाको १ दिन हुन्छ। ३६५ दिनको एक वर्षहुन्छ। त्यसैगरी ७ दिनको एक हप्ता, १५ दिनको एक पक्ष, सूर्यमास अनुसार ३० दिनको एक महिना हुन्छ। चन्द्रमास अनुसार २९ दिनको एक महिना मानिएको छ।,पृथ्वीमा पहिलो दिन जियोर्जियो थियो त्यो संसारमा आविष्कार गर्ने पहिलो थियो जुन दिनको सूर्य चन्द्रमा थियो जसले जीवन जीवित जीवित जीवनलाई जीवन प्रदान गर्यो प्रकृति पर्यावरण विज्ञान राजनैतिक समाज संस्कृति र आज सभ्यताको पहिलो मानव सभ्यता परिवार सामान्य रूपमा मानव जीव र जीवित छायाहरू र अदृश्य रोशनीहरू जर्ज जवान सबै शक्तिशाली हुन्छन् र सृष्टि र युवा र बुढो छोराछोरीको भानिकारक मानिस र महिलाहरू जन्माए जस्तै तिनीहरू उनीहरूल ...

                                               

नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न स्थापित संस्था हो । यसलाई पहिला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भनिन्थ्यो। हाल यस प्रतिष्ठानका कुलपति श्री गंगा प्रसाद उप्रेती रहेका छन्। उपकुलपतिमा डा. जगमान गुरुङ, सदस्य-सचिव प्रा. जगत प्रसाद उपाध्याय र कुलपतिको सचिवालय प्रमुख श्री विश्वास घिमिरे रहेका छन्।

भारतीय संस्कृति
                                               

भारतीय संस्कृति

भारतको संस्कृति धेरै चीजहरूलाई मिलाएर बन्दछ जसमा भारतको लामो इतिहास, विलक्षण भूगोल र सिन्धु घाटीको सभ्यताको समयमा बनेर पछि गएर वैदिक युगमा विकसित भएको, बौद्ध धर्म एवं स्वर्ण युगको शुरुवात र त्यसको अस्तगमनको साथ फले-फुलेको आफूँ स्वयंको प्राचीन विरासत शामिल छन्। thumb|Dr Birbal Jha in Paagthumb|Dr Birbal Jha in Paag

पलिस्टिन संस्कृति संग्रहालय
                                               

पलिस्टिन संस्कृति संग्रहालय

पलिस्टिन संस्कृति सङ्ग्रहालय अशडो मा एक पुरातात्विक सङ्ग्रहालय हो, Israe l। यसले फिलिस्टाइन को संस्कृति को खोज गर्दछ कि शहर को क्षेत्र मा रहयो। सङ्ग्रहालय फिलिस्टिन संस्कृतिलाई समर्पित संसारमा मात्र सङ्ग्रहालय हो। यो पहिलो सङ्ग्रहालय थियो जुन 1990 मा अशडोमा खोलिएको थियो।.

                                               

लोक साहित्य

नेपालीहरूले आफ्ना साथमा बोकिल्याएको तथा लोक जीवनले आेतप्रोत गरिराखेको साहित्य नै लोक साहित्य हो । नेपाली माटोमा भिजेको यस साहित्यलाई नेपाली जलवायुले हुर्काइ राखेको हुन्छ । यसमा नेपालीहरूको विशुद्ध लोक संस्कृति र आफ्नै पनको संस्कृति रहेको हुन्छ । गाउाघरे सुमधुर लय, गाउँघरे झरी वर्षाको ताल; गाउँघरे झर्ना, नदीनाला र खहरेको सुसेली; गाउघरे पाखापखेरा मैदान फाँटका परिवेश, गाउघरे खुःख सुख चिन्तन मनन आदिमा लोक साहित्यको सिर्जना भइरहेको हुन्छ ।

                                               

भारतीय

भारतीय भन्नाले भारतको नागरिक अथवा भारतमा उत्पादित वस्तुलाई जानिन्छ जस्तो प्रकारले भारतीय मान्छे भारतीय सामान भारतीय मुद्रा भारतीय खाद्यान्न यहाँ भारते भव यस्तो गर्दा भारतीय यहाँ तद्धित प्रत्यय ईय भएर सिद्ध हुन्छ ।

                                               

अगस्ति गोत्र

अगस्ति नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो। यस गोत्रका गोत्र प्रवर्तक ऋषि अगस्त्य हुन् । अरू सबै गोत्रमा धेरै थरहरू छन् तर नेपालमा ढुङ्गेल मात्र यस्तो थर हो जुन अगस्ति गोत्रमा पर्छ, र अगस्ति गोत्रमा अरु कुनै पनि थर छैनन्.

                                               

अगस्त्य गोत्र

अगस्त्य नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको एक गोत्र हो । हिन्दू धर्मको धार्मिक मान्यतानुसार महिर्षि अगस्त्यलाई यो गोत्रका गोत्र प्रवर्तक मानिएको छ ।

                                               

अग्निस्थापना

हवन कहाँ र कसरी गर्ने? भन्ने प्रश्नमा यहाँ र यसरी गर्ने भनी मार्गनिर्देशन गर्ने विधि विशेष सहित सबै किसिमका स्मार्त कर्महरूमा साधारण रूपबाट गरिने होम विधिलाई सामान्य होमविधि भनिन्छ । यसै अन्तर्गतको कुण्ड वा होमवेदी बनाएर त्यसमा अग्निको स्थापना गरी सामान्य रूपले होम गर्ने पद्धतिलाई अग्निस्थापना भनिन्छ । वैदिक धर्म अनुसारका विभिन्न पौष्टिक कर्महरू गर्दा अग्निस्थापनाको विधि अनुसार होम गर्ने प्रचलन छ । भूमिसंस्कार, समिधा संस्कार, अग्नि संस्कार आदि विभन्न संस्कारहरू गरे पश्चात् होम गर्ने गरिन्छ ।

                                               

अचार्ज

आचार्य वा वोलिचालिमा अचार्ज भनिने थर नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। ख्यातिप्राप्त आचार्यहरू आदिकवि भानुभक्त आचार्य, समन्त आचार्य, साम्वराज आचार्य, नरनाथ आचार्य

                                               

अजम्बरी नाता (चलचित्र)

अजम्बरी नाता राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, निरुता सिंह, रबि गिरि, नारायण त्रिपाठी, मोहन निरौला द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक प्रदीप श्रेष्ठ हुन्।

                                               

अदुःख नवमी

अदुःख नवमी व्रत सनातन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा विशिष्ट पर्व हो । प्रत्येक वर्षको भाद्र महिनाको शुक्ल पक्षको नवमीलाई अदुःख नवमी भनिन्छ । यस दिन विशेषतः नारीहरूले वैधव्यजन्य कष्ट निवारणका निमित्त माता पार्वतीको पूजा-आराधना गर्ने गर्दछन्। यस व्रतको पालना गर्ने नरनारीले दीर्घकालिक दाम्पत्य जीवन, सुखसम्मृद्धि, सन्ततिमा आरोग्यता र श्रीसम्पत्ति प्राप्त गर्ने विश्वास गरिन्छ। विशेषतः पूर्वोत्तर भारतको बङ्गाल र आसामका साथै नेपालमा पनि सनातनी दम्पतिले यो व्रत लिने गर्दछन्।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →