Back

ⓘ नेपालको संस्कृति - नेपालको संस्कृति, हुड्को, भोजपुरी भाषा, घले जाति, पञ्चैबाजा, थारु भाषा, भोटे जाति, लमजुङ जिल्ला, टुकुचे, रेडियो रामारोशन, कृष्ण जन्माष्टमी ..



                                               

नेपालको संस्कृति

नेपालको समृद्ध सांस्कृतिक विरासत कयौं शताब्दिहरूको अन्तरालमा विकसित भएको हो। नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो। केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन्। यहाँको भेषभूषा, भाषा तथा पकवानहरूमा धेरै समानताहरू पाइन्छन्। वैदिक सनातन एवं प्राकृतिक धर्ममा विश्वास गर्ने नेपालीहरूले मनाउने प्रमुख पर्व दसैं हो। यो पर्व शरद ऋतु अर्थात् आश्विन शुक्ल पक्षमा पर्छ जसलाई देवी पक्ष पनि भनिन्छ। उक्त पन्ध्र दिनभित्र आदिशक्ति देवी भगवतीलाई प्रसन्न पार्न अनेकौँ धार्मिक अनुष्ठान एवं पूजा-आ्राधना गरिन्छ। हुन त यस्ता देवी पक्षहरू वर्षमा तीनवटा पर्छन। असोजको यो कालरात्रि पर्ने देवी पक्ष बाहेक कार ...

                                               

हुड्को

हुड्को नेपाली लोकबाजा हो । हुड्को देख्नासाथ डमरुको याद आउँछ, तर यो डमरुभन्दा लामो हुन्छ । यो बाजा नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रको पहाड र केही तराईमा देखिन्छ । यो गीत गाउँदा बजाइने तालबाजा हो । यही हुड्को ठटाउँदै वीर पुर्खाका गाथा सुनाउँदै नृत्य गर्ने परम्परा सुदूरपश्चिमको विशेष संस्कृति हो । न्वारन, व्रतबन्ध, विवाहजस्ता उत्सवको खुसियालीमा मात्र नभई अन्त्येष्टिमा समेत यो बजाएर हुड्के नाच नाचिन्छ । बायाँ हातमा च्यापी दाहिने हातका औंलाले बजाइन्छ । यो भारतमा पनि प्रयोग भएको पाइन्छ । हुड्को कर्खा गाउँदा बजाइन्छ । भारतको उत्तराखंडमा हुड्को देवताहरूको जागरमा पनि प्रयोग गरिन्छ । अन्य स्थलमा ...

                                               

भोजपुरी भाषा

भोजपुरी भाषा एक भारोपेली भाषा परिवार अन्तर्गतको बिहारी भाषाहरूमध्ये एक हो। यो भाषा नेपालको तराई, भारतको बिहार उत्तर प्रदेश राज्यमा बोलिन्छ। यो भाषा देवनागरी लिपिमा लेखिन्छ। यो भाषालाई नेपालमा राष्ट्रिय भाषाको रूपमा नेपालको संविधानले मान्यता प्रदान गरेको छ तर भारतमा भने यस प्रकारको मान्यता प्रदान गरिएको छैन।

                                               

घले जाति

"नेपालको इतिहासका घले जातिको बिगत र बर्तमान अबस्था नेपालको इतिहासलाई अनुसंन्धान र अन्बेषण गरी हेर्दा लि:लघले जाति नेपालको राजबंशिय जाति भएको प्रमाण र तथ्यहरु प्रसस्त मात्रमा भेटिएको छ।जस्तै नेपालको सरकारी अड्डा अदालतमा प्रयोग भएका कागजात,तामपत्र,नेपालको विभिन्न जिल्ला तथा स्थानमा भेट्टिएका घले दरबार संरचनाको भग्नावषेस आदि हुन।लि:ल मुरुमघले राजाको राज्य छलकपट पुर्बक अन्त्य गरी शाहबंशको उदय भएको इतिहास पाईन्छ। तर बिश्वको इतिहासलाई कोट्याएर हेर्दा इतिहास भनेको हार्ने र जित्ने दुबैको हुनुपर्छ।र हुन्छ।पनि तर नेपालको इतिहास भने शाहबंशीयबाट मात्र सुरु भएको देखिन्छ। यसमा पनि जित्नेको मात्र इतिहास ...

                                               

पञ्चैबाजा

पञ्चै बाजा अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि।

                                               

थारु भाषा

थारु भाषा थारु समुदायमा बोलिने भाषा हो। यो भाषा अन्य भाषासँग मिल्दोजुल्दो हुन्छ। थारु भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। थारु जाति मा थारु भाषा कै प्रकार मानिने अन्य धेरै भाषाहरु छन ।जस्लाइ थारु भाषा वा सोनहा कठरिया दङ्गौरा वा मुख्य कोचीला भाषा पनि भनिन्छ ।नेपालको पश्चिममा भु-भागमा यि भाषा बाहेक पूर्वी थारु समुदाय मा चितवनिया थारू भाषा बोलिन्छ जुन पश्चिमि थारु भाषा भन्दा फरक हुन्छ। यो अन्य नेपाल मा बोलिने भाषा सङ्ग मेल खान्छ मैथिली भोजपुरी बङ्गाली आदि भाषा सङग मेलखाएको देखिन्छ तर थारु मुल भाषाबाट अरु भाषा विकास भएको पाइन्छ किनकि अरु थारु भाषाबाटै विकसीत भएको हुनाले सभ्य र परिस्क्रित छ ...

                                               

भोटे जाति

नेपालको उत्तरी हिमाली भेकको अग्ला अग्ला पाखामा वा हिमाली भेकमा पूर्व देखि पश्चिमसम्म फैलिएर बस्ने यस जातिलाई "भोटिया|तिब्बती जनजाति भनिन्छ । यिनिहरूको अधिकांश परम्परा, संस्कृति, चालचलन, धर्म तथा व्यवहार तिब्बत भोटिया सरह नै हुन्छ । जाडोबाट जोगिन दोचा तथा लामो पाखी घुँडा मुनि झर्ने लवेदा झैं कोट लगाउंछ्न् । यिनिहरूको मुख्य पेशा व्यापार हो साथै पशुपालन पनि गर्दछ्न् । यिनीहरु तिब्बत र नेपाल बीच व्यापार गर्दछ्न् । आफ्नो देशमा च्याङ्रा, भेडा, बोका, पाखी, कस्तुरी, गलैंचा, राडी, जिम्पु तथा अनेकौँ जडिबुटीहरूको व्यापार गर्दछ्न् । हिमाली क्षेत्रका तिब्बती जनजातिहरूले डम्‍ङेन्, ङाक्, धङ, बुक्स्याल, द ...

                                               

लमजुङ जिल्ला

लमजुङ जिल्ला भौगोलिक रूपमा मध्य पहाडी क्षेत्र देखि उत्तरी हिमाली क्षेत्र सम्म फैलिएर रहेको छ । नेपालकै झण्डै बीच भागमा पर्ने जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्त्वपूर्णा यो जिल्लाले १,६९२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । गुरुङ जातिको बाहुल्यता रहेको यस जिल्ला ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वको हिसावले प्रमुख स्थानमा रहन्छ । नेपाललाई चिनाउने संस्कृति माध्यम लोक दोहोरी गीतको उदगम स्थल यस जिल्लालाई मानिन्छ । समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम बेसीसहर पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे बजारदेखि ४२ किलोमिटर उत्तरमा पर्दछ । राजनीतिक एवं प्रशासन ...

                                               

टुकुचे

टुकुचे नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थितएक गाउँ विकास समिति हो। टुकुचे गाउँ काली गण्डकी गोर्जम ा अ व स्थ ि त छ । यहाँ धेरै जसो नेवारी मानिसहरु बस्छन। नेवारी खाजा सेट, नेवारी खान सेट, र अन्य विभिन्न खानाका प्रकारहरूमा अवस्थित यहिँ बस्ने मानिसहरूको कारणले प्रचलित भएको हो। खानेकुराहरूको अलावा यहाँका प्रचलित र हेर्न योग्य कुराहरूमा काठ र सेतो माटोले बनायिएको घरहरु, बाटोहरु, र त्यहाँ बस्ने मान्छेहरूको कला, भाषा, संस्कृति, आदि पर्दछन।

                                               

रेडियो रामारोशन

रेडियो रामारोशन नेपालको एक सामुदायीक एफ.एम. रेडियो हो। यसको प्रसारण अछाम जिल्लाको मंगलसेन न.पा.को वडा नंवर ६ स्थित ठुलासैन भन्ने स्थानबाट एफ.एम. बैण्ड ९२ मेगाहर्जमा भैरहेको छ। ५०० मेगावाट क्षमता भएको यो रेडियोको प्रसारण नेपालको अछाम जिल्लाका साथै मध्य तथा सुदूर पश्चिमका अधिकांस जिल्लाहरू जस्तै:- दैलेख, कालिकोट, सुर्खेत, बाजुरा, डोटी आदी जिल्लाहरूमा सुनिन्छ भने इन्टरनेटको माध्यमबाट संसार भरमा सुन्न सकिन्छ।

                                               

कृष्ण जन्माष्टमी

कृष्ण जन्माष्टमी लाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो। कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णक ...

                                               

क्षत्री

क्षत्रिय हिन्दु परम्परा अनुसार देशको राज्य शासन कायम गर्ने र जनको रक्षा गर्ने वर्ण हो । राजा, मन्त्री, क्षेत्रिय शासक र सैनिक यस वर्णमा पर्दछन् । जाति खस देश बारेमा प्राचीन तथा मध्यकालीन ग्रन्थहरूमा विविध टिप्पणी भइराखेको पाइन्छ। प्राचीन ग्रन्थले उल्लेख गरेअनुसार काश्मिर नेपाल उपत्यकाबीचको भूभाग खस-भूमि थियो। माथि नै उल्लेख गरियो भारततिर आउने क्रममा आर्य जातिको एक शाखा भारतको सिन्धु र गंगा नदीका समतल मैदानतिर नलागी पहाडै पहाड काश्मिरतिर लाग्यो। हिमालय, काराकोरम र हिन्दूकुशजस्ता तीन पर्वतशृङ्खलाको मिलनबिन्दु काश्गर नै यिनको आश्रयस्थल बन्यो, जसको संस्कृत रूप खसगिरी शब्द बनेको छ। यही शब्द भार ...

                                               

क्षेत्री

क्षेत्री/खस नेपालमा बसोबास गर्ने एक मूलनिवासी जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रिय को अपभ्रंश हुन र यसले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रूपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका आर्य-हिन्दू जातिहरूलाई जनाउँदछ । क्षत्री नेपालभर ३ भिन्न-भिन्न समाज मा उपस्थित छन - खस, नेवार, मैथिल । तर वरिष्ठता र पहुँचका आधारमा खस क्षेत्रीहरू अगाडि छन्। त्यसैले क्षेत्री भन्नाले नेपालको सन्दर्भमा खस क्षेत्रीलाई बुझाउँछ। नेपाली भाषामा खस समुदायका क्षत्रियहरूलाई र "छेत्री" वा "क्षत्री" भनिन्छ भने नेवार समुदायका क्षत्रियहरूलाई नेपाल भाषामा सम्बोधन गरिने शब्द "ठकू" र "छथरी" वा "क्षथरीय" हो ...

                                               

गठेमङ्गल

रोपाईं पछिको पहिलो चाड गठेमङ्गल नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको लिङ्गाकृत तीनखुट्टे गठेमङ्गल ठड्याई मनाउँछन्। साउन कृष्ण चतुर्दशीका दिन बिहानै गठेमङ्गल बनाई केटाहरूले घण्टाकर्णको जगात ले भन्दै बटुवाहरूसँग जगात अर्थात् कर माग्ने परम्परा छ। गठेमङ्गलमा फलामका औंठी लगाउने गरिन्छ। यस चाडमा महिलाहरू हातमा मेहन्दी लगाउने र स-साना नानीले आफूले खेल्ने पुतलीहरू औठीमा छुवाई घर लाने गर्छन् भने कसैले गठेमङ्गलमा नै झुन्ड्याई राख्ने पनि गर्छन्। घाम अस्ताएपछि कुनै एक चण्डाल को हातमा छ्वालीको चिराग समात्न लगाई गठेमङ्गललाई तीनपटक परिक्रमा गराएर ढालेपछि नजीकको नदीमा पुर्‍याई विसर्जन गर्ने परम्परा छ। ...

                                               

चुमाऔन

बडादशैंको कोजाग्रत पूर्णीमाका दिन तराईका मैथिल ब्राह्मण जातिमा चुमाऔन मनाइन्छ । उक्त जातिमा कोजाग्रत पूर्णीमाका दिन नवविवाहित दुलाहाको मुख हेर्ने विधिका रूपमा चुमाऔन गर्ने प्रचलन छ । मैथिल ब्राह्मणहरूमा नवविवाहित दुलाहालाई विशेष परिकारहरूसहित दुलही पक्षधरहरू दुलाहाकै घरमा भेट्न जाने परम्परा कोजाग्रत पूर्णीमाका दिन चुमाऔन विधिसँग जोडिएको छ । चुमाऔन विधिमा हैसियतअनुसार विभिन्न मिष्ठान्न पकवानहरू, लत्ताकपडा, गरगहना दुलहालाई भेट दिने प्रचलन रहेपनि यस विधिमा पोखरी तलाउमा फल्ने एक प्रकारको फल मखन, पान र सुपारीको भने विशेष महत्त्व रहने गरेको छ । चुमाऔन विधि सकिएपछि इष्टजनहरूलाई निम्त्याएर विशेष प ...

                                               

छाउपडी

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ। त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ। यस्तो गोठलाई छाउपडी कुडी भनिन्छ। छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो। यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ। मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा ...

                                               

ढाका टोपी

ढाका टोपी वा धाका टोपी ढाकाको कपडाबाट बनेको एक शिरपोश हो। ढाका टोपी नेपालीहरूको मौलिक पोसाक पनि हो। नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी निकै चर्चित छन् । यो टोपी बाहुन, क्षेत्रीले मात्र नभएर सबै जाति जन-जातिले निकै सम्मानका साथ लगाउँछन् ।

                                               

थान्का

थान्का नेपालका तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला हो। यो नेपाली हस्तकलाको विविध विधा मध्ये एक मौलिक कला हो। यो चित्रकला नेवार जातिहरू परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ। यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ। सूती कपडालाई काठको फ्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ। सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ। यो क्रम धेरै पटक दोहोर्‍याएपछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ। थान्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ। यो थान्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशह ...

                                               

देउसी

समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेलामा मात्र गाइन्छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरूले देउसीरे घन्काउँदै सामूहिक रूपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथि घिरौला के के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ । त्यसै क्रममा हामी ...

                                               

नेपाली चलचित्र

नेपाली चलचित्र उद्योग नेपाली भाषाका चलचित्र निर्माण गर्ने उद्योग हो। नेपाली चलचित्र उद्योग काठमाडौँ मा रहेको छ। नेपालमा चलचित्रको विकास क्रम केही ढिलो सुरू भए पनि हाल यो क्षेत्र सशक्त बनिरहेको छ। नेपाली सिनेमा उद्योगमा वर्षमा दर्जनौ फिल्महरू निर्माण भइरहेका हुन्छन्। हाल नेपालमा चलचित्रको व्यावस्थापन र नियमन नेपाल चलचित्र विकास बोर्डले गर्दछ। नेपाली चलचित्र उद्योगले विभिन्न चरणहरू पार गरेर आधुनिक प्रविधिको युगमा आफुलाई समायित गरिसकेको छ। पछिल्लो समय नेपाली चलचित्रहरूले कमाई पनि राम्रै गर्न थालेका छन। नेपालको अर्थतन्त्रमा पनि चलचित्र क्षेत्रको योगदान बढ्दै गइरहेको छ।नेपालमा ठुलो जनसमुहले चलच ...

                                               

नेपाली चलचित्र का विदेशी नायिका

"काठमाडौँ" शीर्षकको एउटा नेपाली चलचित्र धेरै कारणले चर्चित भयो। तीमध्ये एउटा कारण भनेको यसमा अभिनय गर्ने अमेरिकी नागरिक रिया मर्फी पनि हुन्। अमेरिकामा केही टेलिशृङ्खलामा समेत अभिनय गरिसकेकी मर्फीले "काठमाडौँ" चलचित्रमा नायक आकाश अधिकारीका जोडी भएर अभिनय गरेकी छन्। निर्देशक रविराज अर्यालको चलचित्र "स्वीकार"मा पनि कार्ला बत्रकी नाम गरेकी एउटी अमेरिकी नागरिकले प्रमुख भूमिका निर्वाह गरेकी थिइन्। नयाँ चलचित्रका यी उदाहरणबाहेक नेपाली चलचित्रको इतिहास खोतल्ने हो भने "माइतीघर" त्यस्तो चलचित्र हो, जसमा भारतीय चलचित्र जगत्मा त्यतिबेलाकी ख्यातिप्राप्त मानिएकी नायिका माला सिन्हाले प्रमुख नायिकाको भूमि ...

                                               

पाटन संग्राहलय

पाटन संग्राहलय पाटन दरवारमा अवस्थित नेपालको एक आधुनिक संग्राहलय हो। विसं २०१९मा राष्ट्रिय धातुकला सङ्ग्रहालयका रूपमा स्थापित सङ्ग्रहालय हाल पाटन सङ्ग्रहालयका रूपमा छ। उक्त सङ्ग्रहालय २०५४ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको हो। यस सङ्ग्रहालयमा झन्डै एक हजार ५०० थान कलात्मक वस्तु छन्। तीमध्ये करिब २०० पुरातात्विक वस्तु स्थायी प्रदर्शनमा राखिएका छन्। मुख्यतः ती वस्तुहरू हिन्दू धर्म र बौद्धधर्मसँग सम्बन्धित देवीदेवताहरू छन्। सङ्ग्रहालयभित्र आठ ग्यालरी छन्, जसको नामकरण अङ्ग्रेजी अक्षर ए, बी, सी, डी, इ, एफ, जी, एच गरिएको छ।

                                               

पौभा

पौभाः भन्नाले नेपालका नेवार जातिहरूको मौलिक परम्परागत चित्रकला हो। यो चित्रकला तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ।

                                               

ब्राह्मण

वैदिक ब्राह्मण र बाहुन खस शब्द वैदिक,जैन, र बौद्ध साहित्यमा व्यापक प्रयोग भएको जस्तै लिने गरिन्छ । यस शब्दको प्रयोग निम्नलिखित तीन अर्थमा भएको छ ३. उपाध्याय र जैशी को ज्ञान राख्ने व्यक्तिको रूपमा २. ब्राहमण ग्रन्थको रूपमा १. ब्राह्मण वर्णको रूपमा महात्मा बुद्धले समेत आफ्ना प्रवचनहरूमा ब्राह्मणलाई परिभाषित गरेका छन्– उनले भनेका छन्, भिक्षुहरु हो, कुनै मानिस जन्मको आधारमा ब्राह्मण हुन सक्दैन । उसले ब्राह्मणचित कर्तव्य गरे मात्र ब्राह्मण हुन सक्छ । बुद्ध धर्मको प्रचार गर्ने पहिचा पांच भिक्षु ब्राह्मण परिवारबाट सम्बन्ध राख्थे भन्ने कुरा बौद्ध साहित्यमा उल्लेख छ । उनीहरू पनि बुद्ध जस्तै सत्यको ...

                                               

मादल

मादल नेपालको एक प्रसिद्व ताल बाजा हो। यो नेपाली समाजको मुख्य बाजा हो । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । यो बाजा मगर जातिको बाजा मानिन्छ । सबैभन्दा पहिले मादल बजाउने मगर समुदाय हो। यसलाई दुई हातले कुटेर बजाउनु पर्छ । मादल कम्मरमा भिरेर बजाइन्छ ।

                                               

मिस नेपाल

मिस नेपाल प्रतियोगिता वि.सं. २०५१ देखि सञ्चालन हुँदै आएको सौन्दर्य प्रतियोगिता हो । उक्त सुन्दरी प्रतियोगिता सन् २००१ र सन् २००६ मा भने भएन । यो प्रतियोगिता काठमाडौँमा हुँदै आएको छ । वर्तमान २०१६ की मिस नेपाल सुन्दरी अस्मी श्रेष्ठ हुन् ।

                                               

मिस सुनुवार नेपाल

मिस सुनुवार नेपाल मिस सुनुवार प्रतियोगिता वि.सं. २०७१ देखि सञ्चालन हुँदै आएको राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । उक्त अयोजन काठमाडौँ मा सुरु गरिएको छ । हाल ड्रीम फैक्टरी इन्टरटेन्टमेन्ट ग्रुप मिस सुनुवार उपाधि विजेता हुनेहरु: मन्जिला सुनुवार मिस सुनुवार २०१५ दितिय रनर अप रूपमा अन्जना सुनुवार मिस सुनुवार २०१५ प्रथम रनर अप रूपमा सुनुवार, र प्रिया सुनुवार मिस सुनुवार २०१५ विजेता रूपमा, र साना मिस सुनुवार उपाधि बिजेताकानामहरु: आयुष सुनुवार मिस सुनुवार २०१५ दितिय रनर अप रूपमा सयक्क्ष सुनुवार मिस सुनुवार २०१५ प्रथम रनर अप रूपमा, र दिव्यता सुनुवार मिस सुनुवार २०१५ विजेता रूपमा, रहेका छन्। सुनुवार

                                               

मुरली

मुरली एक प्रकारको बाजा हो । मालिङ्गो जातको सानो बाँसबाट मुरली बनाइन्छ। निगालो र मुरली बाँसको मुरली अति राम्रो हुन्छ । यसको एक छेउमा तेर्सो काटेर त्यहाँ बाँसको पातलो चोया वा भक्किमिला काठ राखिन्छ र एउटा दुलो पारिन्छ । अर्का छेउमा ६-७ वटा दुला पारिन्छन् । यसलाई बजाउन मुरलीको तेर्सा काटेको छेउ मुखभित्र हालेर विस्तारो फुकेपछि त्यहाँबाट ध्वनि प्रवाहित हुन थाल्छ । यस प्रवाहित ध्वनिलाई संगितमा परिवर्तन गराउन औंलाले छोपी राखेका प्वालहरू क्रमअनुसार छोप्ने र उघार्न गरिन्छ । यसरी मुरली बजाउँदा अति सुरिलो स्वर प्रवाहित हुन्छ । यो नेपाली समाजको अति प्रिय वाद्ययन्त्र हो ।

                                               

मुर्चुङ्गा

मुर्चुङगा फलामद्वारा निर्मित एउटा जिब्रोलाई हिर्काएर बजाईने सानो बाजा मुर्चुङग्वा हो। जिब्रोको दुई छेउमा रहेका दुईवटा आधारलाई ओठ खोलेर तल्लो - माथिल्लो दाँतहरूमा अड्याई औँलाले हान्दै आवाज निकाली भित्री स्वासद्वारा विभिन्न भाका निकाली बजाईन्छ।सानो तथा कच्चा जिब्रा भएको यो विनायो बाजालाई सुरक्षीत राख्न मालिङ्गो बाँसको सानो खोल बनाई त्यस भित्र राखिन्छ, जसको बाहिरी भागमा अति आकर्षक बुट्टा खोपेको हुन्छ। यसलाई धागोको प्रयोग गरी चोलोको तुनामा बिनायो सँगै झुण्डाएर बोकिन्छ। यो बाजा विशेष गरी किराँतहरूले बजाउने गर्छन् । मुर्चुङ्गाका स्वर ज्यादै मीठो सुनिन्छ । मुर्चुङ्गालाई भगवान शिवको प्रिय बाजा पनि ...

                                               

लिम्बु जाति

लिम्बु लिम्बु भाषा: ᤕᤠᤰᤌᤢᤱ नेपालमा बसोबास गर्ने एक मुलवासी किरात समुदाय भित्र पर्ने जाति हो। याक्थुङ र सुब्बा पनि भिनिने लिम्बुहरू पुरानो याक्थुङ लाजे फेदाप हाल:लिम्बुवान /पल्लो किरात राज्यको वा पूर्वी नेपालका पहाडी क्षेत्र अझ काेसी पूर्व र मेची वारी क्षेत्रका रैथाने हुन। शाब्दिक अर्थमा लिम्बुको नजीकको अर्थ धनुर्धारी हुन आउछ। उनीहरूलाई लिम्बु भाषामा याक्थुङ भनिन्छ । उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्हबूरूको थाकथलो हो। मौलिक लिम्बु भाषा, धर्म, संस्कृ ...

                                               

लिम्बुवान

लिम्बुवान किराँत सभ्यतामा किराँत भूमिको राजनीतिक क्रान्तिले जन्माएको नाम हो। आजको लिम्बुवान भूमिलाई पहिले फेदाप भनिन्थ्यो। सिमाङ्गढबाट लुक्थोयोको नेतृत्वमा पूर्व बिजुगखोला आउने सौमर किरात वंशीकै एक समुह अरुण नदी तरी फेदाप पहाडका जंगल उजाड गरी बसे। यस वंशका राजालाई येहाङ भन्थे। यिनको दरबारमा च्याम्जोलो नामक एक ज्ञानी मन्त्री थिए। यिनै मन्त्रीको सहायताले येहाङले फेदाप वरिपरिका गाउँहरू वालुङ, तम्बर, मेवा, मैवा, छथर, पान्थर र चौबीसमाथि आफ्नो अधिकार जमाए। विस्तारै उनले अरुण पश्चिमका किरात वंशी गाउँले राजाहरूलाई आफ्नो पकडमा राखेर शासन चलाए। येहाङ वंशी फेदापका अन्तिम राजा साम्युकहाङ राजा भए। यी र ...

                                               

वैश्य

वैश्य हिन्दु वर्ण व्यवस्थाभित्र पर्ने व्यापारीहरूको वर्ण हो । सुरूवाती रूपमा वैश्यभित्र खेतीपाती तथा वस्तुभाउ पाल्ने किसानहरू पर्दथे तर कालान्तरमा उनीहरू जमिनदार, साहुकार तथा व्यापारी भए । प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।

                                               

शूद्र

शूद्र वा शूद हिन्दु वर्ण व्यवस्थाभित्रको अन्तिम वर्ण हो । यसभित्र धातुकर्मी, सहयोगी कर्मचारी, सेवक, किसान तथा मजदुरहरू पर्ने गर्थे । प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।

                                               

सहनाई

पञ्चै बाजाको मुख्य भुमिकामा रहेको सहनाई एक प्रकारको विशेष बाजा हो। यसलाई सनही, सनै, सनई, सहनाई वा सनाई पनि भनिएको पाइन्छ । मुरलीमा झैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै फुक्दै बजाइने यो बाजा निकै परिश्रमी लोक कलाकारहरूले मात्र बजाउन सक्छन्। विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ। सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो, जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ। एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ । त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बजाइने सनईलाई पोथी सनई पनि ...

                                               

साउने सोमबार

साउन सोमबार साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्त्वको दिन हो । यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरूमा समेत सोमवारको खास महत्त्व छ । साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रदालु भक्तजनहरूको घुइचो लाग्ने गर्दछ । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस ...

                                               

राजाराम सुवेदी

शुभराज्यभिषेक पुरस्कार - वि. सं. २०३१ बलराम स्मृति वाङमय पुरस्कार- वि. सं. २०७० महेन्द्र विद्याभूषण क - वि. सं. २०४४ स्नातक समाज नेपाल सम्मान - वि. सं. २०५४ शान्तिक्षेत्र पुरस्कार - वि. सं. २०३९

                                               

कुमारी पुजा

कुमारी पुजा मा कन्यालाई टिका लगाएर प्रसाद तथा दक्षिणा दिएर कुमारी पुजा गरिन्छ । पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पुजा गरिन्छ । प्रत्येक वर्ष नेवार समूदायले विजया दशमीको दिन पारेर कुमारीको पुजा गर्ने परम्परा रहदै आएको छ । कुमारीको पुजा गर्नाले रोग नलाग्ने र आपत विपत न आउने विश्वास छ ।

ढ्याङ्ग्रो
                                               

ढ्याङ्ग्रो

ढ्याङ्ग्रो नेपाली समाजमा कुनै मान्छे बिमारी भएमा बिमार निको पार्न धामी, झाँक्रिद्वारा प्रयोग गर्ने बाजा हो । गोलाकार काठमा प्वाल पारेर दुवैपट्टी छालाले मोरेर समाउनका लागि त्यो काठमा बिंड लगाएर ढ्याङ्ग्रो बनाइन्छ । विशेषगरी राती धामी अथवा झाँक्रिले चिन्ता बस्दा ढ्याङ्ग्रो बजाउने गर्छन् । यो बाजा मृत्यु संस्कार पूजामा पनि बजाइन्छ । यसको ताल आफ्नै प्रकारको हुन्छ । ढ्याङ्ग्रो बजाउँदा बेतका गजो प्रयोग गरिन्छ ।

धिमय्
                                               

धिमय्

धिमय् रुखको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको ताल बाजा हो । यो बाजा काठमाडौँ उपत्यकाका नेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो । धिमय् राईहरूको च्याब्रुङ र तर्राईबासीहरूको ढोलसँग धिमय् आकारप्रकार तथा बजाउने तरिका मिल्छन् ।

                                               

पिपिरिमा

पिपिरिमा अथवा पात बाना चिल्लो पातको छेउलाई दुई ओठको बीचमा राखि फुकेर विभिन्न भाका निकाली बजाईने बाजा हो ।पिपिरिमा घाँस - दाउरा, खेतिपाति तथा यात्रा आदिको कुनै स्थानमा पनि बजाईन्छ। यो पूर्वी नेपालको पहाडि भाग तिर चल्तीको बाजा हो|

                                               

पुङ सिङ

पुङ अथवा पुङ सिङ अर्नाको सिङलाई टुप्पोमा प्वाल पारेर सो सानो प्वालमा मालिङ्गोको पाइप राखी मालिङ्गोबाट मुखले फुकेर बजाईने बाजा हो । यो बाजा तोष वा तोषी थानमा पूजा गर्न जाँदा नोक्छो को साथमा ढोल-झ्याम्टासंगसंगै बजाईन्छ। यो बाजा किरात समुदायमा प्रचलित परम्परागत वाजा हो । यस बाजालाइ किरात समुदायको कुलुङ र खालिङ जातिले विशेष महत्त्वका साथ प्रयोग गर्दछन् । यसको आवाज श‌ङ्ख बाजासँग मेल खाने किसिमको हुन्छ।

बाँसुरी
                                               

बाँसुरी

बाँसुरी एक प्रकारको बाजा हो । यो मुरलीजस्तै तर तेर्छो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ । एकापट्टी टालिएको निँगालो वा बाँसको ढुङ्ग्रोमा दुलो पारेर फुक्ने गरिन्छ । ढुङ्ग्रोको अर्कापट्टी लहरै सात वटा दुला पारेर औंलाले छोप्ने गरिन्छ। यसरी तल्लो ओठमा राखेर सासले फुकेर औंला चहार्दा सुरिलो ध्वनि निस्कने गर्छ । यो स्वर अति श्रुति मधुर हुन्छ, यसले श्रोताको मन छुन्छ । नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुने गर्छ । बाँसुरी छोटो, लामो र मझौला तीन थरी आकारको हुन्छ । बाँसुरीलाई वंशी पनि भनिन्छ ।

                                               

बाजा

ट्याम्को पञ्चेबाजा ढ्याङ्ग्रो सहनाई नौमती बाजा पुङ सिङ हुड्को बिनायो खैंजरी तबला हार्मोनियम नरसिंगा मादल मुरली झ्याली नागबेली बाजा भुभुजेला एकतारे टुङ्ना मुर्चुङगा कर्नाल डमरू डम्फू धिमय् झ्याम्टा सारंगी सितार बाँसुरी खैंजडी चोङ्वारी सिलिमी पिपिरिमा

                                               

मन्द्रा

मन्द्रा एक परम्परागत नेपाली बाजा हो। मन्द्र भन्नाले मादल वा मृदङ्ग हो। यसै मन्द्रबाट मन्द्रा बनेको हो। मन्द्रा थारूमा प्रचलित बाजा हो। यो बाजा मादलजस्तै हुने भएकोले यसलाई हातले हिर्काएर बजाइन्छ। मन्द्राको एकापट्टी बीच भागमा खरी दलिएको हुन्छ। यस बाजामा गीतको भाकाअनुसार तान कस्ने र खुकुलो पार्न सकिन्छ। मन्द्रा दाङ, देउखुरीदेखि सुर्खेतसम्म प्रयोग भएको पाइन्छ। थारू जातिको बड्कीमार नृत्यका साथ अन्य साङ्गीतिक पर्वहरूमा मन्द्रा बजाइन्छ।

वीणा
                                               

वीणा

वीणा एक वाद्य यन्त्र हो । यसको शास्त्रीय संगीतमा अधिक प्रयोग हुन्छ । वीणा धेरै प्रकारका हुन्छन् । जस्तै सरस्वती विणा रूद्र वीणा आदि वीणालाई प्राय भगवती सरस्वतीको तस्वीरमा देखिञ्छ त्यस्तै सरस्वतीको स्तुति पद्यमा पनि वीणापुस्तकधारिणी शब्दको प्रयोग देखिएको छ तसर्थ वीणालाई धेरै प्राचीन वाद्य यन्त्र भएको बुजिन्छ ।

सारङ्गी
                                               

सारङ्गी

सारंगी एक तार बाजा हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ। सारंगी नेपाल, भारत तथा पाकिस्तानको स्थानीय बाजा हो। भारत र पाकिस्तानमा यसलाई हिन्दूस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्य रूपले लोकगीत सँग प्रयोग गरिन्छ। यसको आवाज मानिसको स्वर जस्तो हुने भएकोले संगीतमा स्वरलाई आलंकारीक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ।

सिलिमी
                                               

सिलिमी

फलामद्वारा बनाईएको चेप्टो लाम्चो आकारमा छेउ-छेउमा लहरै- १२ वटा मुन्द्री लगाएर तल्लो पक्रने भाग मुनी पनि चारवटा मुन्द्री राखेर यो सिलिमी बनाएको हुन्छ। सिलिमी बाजालाई सिली नाच नाच्दा हातमा लिएर नाचको चालसँग हल्लाउदै आवाज निकालेर बजाईन्छ।यो राई लिम्बु हरूको परम्परागत बाजा हो|

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →